punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गजल

शीर्षक -खुसी लुटेर गयो 

Chaupati
safha napa

हाँसो सँगै खुसी लुटिएर गयो
सपना पनि धेरै भुटिएर गयो

मन मिल्ने गाउँ  लोसाई पनि
काम गर्न खाडी उडिएर गयो

जसलाई मैले औधी माया गर्थे
उस्तै बाउले आज कुटेर गयो

मीन भुलाउन तिम्रो फोटा छ
त्यो पनि हिजो नै फुटेर गयो

जन्म पछि केही गर्नु भन्छन्
तर पनि  भाग्य छलेर  गयो

दीपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल


६ चैत २०७८, आइतवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु