punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना परीक्षण गर्ने व्यक्तिलाईनै कोरोना संक्रमण

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा कार्यरत एक जनामा व्यक्तिलाई नै कोरोना संक्रमण भएको छ । कोरोना परीक्षण गर्ने महिलालाई कोरोना पुष्टि भएको हो ।

सुरुवातदेखि नै ती महिला स्वास्थ्यकर्मीले संकलन भएको स्वाब परीक्षण गर्दै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी सेल्फ आइसोलेसनमा रहेको जनाइएको छ ।


२६ असोज २०७७, सोमवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु