punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीभीएस अपाचे बाइक विश्वभर ४० लाख बढी बिक्री, पल्सरलाई टक्कर

Chaupati
safha napa

टीभीएस अपाचे विश्वका विभिन्न देशमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल बन्न सफल भएको छ ।

विश्वभर टीभीएस अपाचे सिरिजका बाइक ४० लाख भन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार भारतमा सो बाइक फास्टेस्ट ग्रोइङ प्रिमियम मोटरसाइकल ब्रान्ड हो ।

टीभीएसको अपाचे सिरिजमा हालसम्म आरटीआर १६०, अपाचे आरटीआर १६० ४भी, अपाचे आरटीआर १८०, टीभीएस अपाचे आरटीआर २०० ४भी र आरआर ३१० मोडल लन्च गरिसकेको छ ।

दुई दशक यता बजाज पल्सर सबैभन्दा लोकप्रिय बनेको छ र यदि पल्सरलाई टक्कर दिने अर्को कुनै बाइक छ ।

सबैभन्दा पहिले सन् २००५ मा बजारमा उपलब्ध गराइएको अपाचे सिरिजमा धेरै सेगमेन्ट फर्स्ट फिचर उपलब्ध छन् ।

४० लाख ग्राहक भएकै अवसर पारेर कम्पनीले नेपाली बजारमा एबीएस र कनेक्टेड फिचर सहितको टीभीएस अपाचे आरटीआर १६० फोरभी बाइक लन्च गरेको छ ।


२७ असोज २०७७, मंगलवार १०:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु