प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?
काठमाडौं । प्रतिनिधिसधाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुमै प्रतिनिधिसभा सदस्यहरुले विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
२४ असार २०८३, बुधवार १२:१६ बजे प्रकाशित













