punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपाका ४२ सांसदले दिए सामूहिक राजीनामा

Chaupati
safha napa

काठमाडौं। जेन–जीको प्रदर्शनले उत्पन्न परिस्थितिका बीच राप्रपाका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।

प्रदेश र संघीय संसदका गरी ४२ जना सांसदहरुले राजीनामा दिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

 


२४ भदौ २०८२, मंगलवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु