punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा

Chaupati
safha napa

काठमाडौं। आन्दोलनरत जेनजी प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आगजनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आदेशमा निषेधाज्ञा जारी भइरहेको र गोली हान्न आदेश दिएको भन्दै आक्रोशित युवाले प्रशासनमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले जिल्ला अदालत काठमाण्डुमा पनि ढुंगामुढा गरेका छन् ।


२४ भदौ २०८२, मंगलवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु