punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट २२ वर्षीय युवकको मृत्यु

Chaupati
safha napa

सुनसरी, साउन २३ । कोरोना भाइरस संक्रमणबाट धरानमा एक २२ वर्षीय युवकको मृत्यु भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ नम्बर प्रदेश अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय एक युवकको गएराति उपचारको क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भएको हो ।

मृतक युवक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्षदेखि डायलासिस गराइरहेको ती युवकलाई गएको बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले मृतक युवकको परिवारका सदस्य ४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।


२३ साउन २०७७, शुक्रवार १०:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु