punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसबाट पहिलो पटक कुकुरको मृत्यु

Chaupati
safha napa

एजेन्सी
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु भएको छ । अमेरिकामा सबै भन्दा पहिलो जर्मन शेपर्ड बडी नामको कुकुरको निधन भएको छ।

सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले उक्त कुरा सार्वजनिक गरेकी हुन । उनी न्याट जियोमाकी सम्पादक हुन् भने उनी बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन ।

गत अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न संघर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भएको बताइएको छ ।

बडीलाई लिम्फोमा थियो ९एक प्रकारको अबुर्द रोग ९क्यान्सर ० यसले उसको मृत्यु हुनु भन्दा ठीक पहिले भोग्नु पर्ने लक्षणहरूबारे बताउँदछ भनि लेखिएको छ ।


१५ साउन २०७७, बिहीवार ०१:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु