punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणविभागले माग्यो १७६कर्मचारी

Chaupati
safha napa

काठमाडौं,साउन १४ ।   गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी माग गरेको छ । राष्ट्रिय परिचयपत्रको लागि १७६ जना विवरण दर्ता अपरेटर करारमा भर्ना गर्ने गरी कर्मचारी माग भएको हो ।

सप्तरी, सर्लाही र कास्की लागि सो संख्यामा कर्मचारी माग भएको र आजको मितिले १५ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सूचित गरिएको छ ।


१४ साउन २०७७, बुधवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु