punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज पनि बढ्यो, कति छ तोलाको ?

Chaupati
safha napa

काठमाडौं, साउन १४ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार तीन पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य निरन्तर बढिरहेका बेला आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घट्दै प्रतितोला १२ सय २५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१४ साउन २०७७, बुधवार ०८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु