punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सीता दाहालको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै ओलीले दाहालको निधनले आफू अत्यन्त दु:खी भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री ओलीले दिवंगत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डकी पत्नी ६९ वर्षीया दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।


२७ असार २०८०, बुधवार ११:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु