punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंगलबार कतिमा काराेवार हुँदैछ सुन र चाँदीको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा मंगलबार सुनको भाउ ९ सयले बढेकाे छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै मंगलबबार चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। आज चादीँ १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेकाे छ ।


२३ जेठ २०८०, मंगलवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु