punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

Chaupati
safha napa

बाजुरा, असार ३० । बाजुराको बुढीनन्दामा पहिरोमा परिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए ।

घटनाबार थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ।


३० असार २०७७, मंगलवार ०५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु