punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालुवामा गुटमुटिएको अवस्थामा मृत नवजात शिशु फेला

Chaupati
safha napa

जयपृथ्वी नगरपालिका-१० चैनपुरमा  बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ।

जयपृथ्वी नगरपालिका-१० चैनपुरको बाहुलीगाडको किनार निर्माणाधीन बसपार्क नजिकै सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको र उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बच्चा  कसको हो भन्ने विषयमा  अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ।


१९ फागुन २०७९, शुक्रवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु