punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट ४५ दिनका एक शिशुको मृत्यु

Chaupati
safha napa

असार१८, काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट ४५ दिनका एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक ४५ दिने शिशु रहेका छन् । म्याग्दीका ति शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको अवस्थामा बुधबार बेलुका मृत्यु भएको जनाइएको छ ।

शिशुमा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो । शिशुको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाकीँ रहेको छ ।


१८ असार २०७७, बिहीवार ०९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु