आज घटयाे सुनको मूल्य
काठमाडौँ असार १८ ।
आज सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रति तोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदी प्रति तोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
१८ असार २०७७, बिहीवार ०८:०६ बजे प्रकाशित













