punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाङकी युवतीले गरिन् फेसबुक लाइभ गरेर मध्यरातमा आत्महत्या

Chaupati
safha napa

दाङ, असार १८ । दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेकि हुन् ।

घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । उनकाअनुसार मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।


१८ असार २०७७, बिहीवार ०३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु