punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुवर विजयी  

Chaupati
safha napa
अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुवर विजयी भएका छन् । नेकपा एसका केन्द्रीय सदस्य तथा श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्री
कुवर ४४८९ मतान्तरले विजयी भएका हुन् ।  कुवरले १९५३४ मत ल्याउँदा एमालेका झपट बोहराले १५०४५ मत पाएका थिए । अघिल्लो पटक यो क्षेत्रबाट एमाले नेता भीम रावल विजयी भएका थिए ।

७ मंसिर २०७९, बुधवार ०६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु