punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा देउवा सातौँ पटक निर्वाचित, सागर ढकालले १३ हजार ४२ मत पाए

Chaupati
safha napa
 प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ साल देखी निरन्तर जित्दै आएका देउवा अहिले पनि अपराजित रहे  ।
केही बेर अघि सम्पन्न मतगणना अनुसार २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बिपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन्

७ मंसिर २०७९, बुधवार ०६:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु