punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा देउवाको चुनावी दौड : ७ पालिकामा ४ दिन

Chaupati
safha napa

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनी १७ गते डडेल्धुरामा सदरमूकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् । १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तथा १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिकाको कार्यक्रममा सहभागी हुने देउवा २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छ ।


१५ कात्तिक २०७९, मंगलवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु