punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हुम्लामा एक सुत्केरीको मृत्यु

Chaupati
safha napa

हुम्लामा एकजना सुत्केरी मृत्यु भएको छ। समयमै उपचार नपाएका कारण मंगलबार बिहान एक सुत्केरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ काँखे गाउँका रङ्गिता शाही छिन्। घरमै सुत्केरी गराउँदा उनको मृत्यु भएको अदानचुली गाउँपालिका–५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताए।

सोमबार बिहानै व्यथा लागेर शिशु जन्माएकी थिइन्। लामो समय साल नझरेर रगत गइरहँदा उपचार अभावमा उनको मृत्यु भएको हो। नवजात शिशुको अवस्था सामान्य रहेको वडाध्यक्ष छत्यालले बताएका छन्।

 


१५ कात्तिक २०७९, मंगलवार १५:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु