punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कलाकार राजु महोत्रा आफ्नै निवासमा मृत भेटिए

Chaupati
safha napa

बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

३५ वर्षीय महोत्रा बिहीबार साँझ आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनले दर्जनौँ म्युजिक भिडियो निर्माण र अभिनय गरेका छन् ।


७ असोज २०७९, शुक्रवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु