punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागूऔषधसहित एकजना किशोर पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीले बेलौरी नगरपालिका ८ पचुईबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले ५ ग्राम ६२ मिलीग्राम अवैध लागूऔषधसहित उनलाई समातेको प्रहरीले जनाएको छ। जाँचगर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारेर पक्राउ गरेको बताइएको छ।


२७ असार २०७९, सोमवार १५:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु