punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभा बैठक पुनः स्थगित, बजेट माथिको छलफल सुरु भएन

Chaupati
safha napa

प्रतिपक्षी दलका प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक सोमबार पुनः स्थगित भएको । लगातार पाँचौँ पटक स्थगित भएपछि आज ३ बजे बैठक बोलाइएको थियो । एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो । सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए ।
प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोली ११ बजे सम्मका लागि बैठक स्थगित गरेका हुन् ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि अझै सम्म पनि छलफल सुरु हुन सकेको छैन ।
सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट नसच्याइदा सम्म पारित गर्न नसकिने बताउँदै आएका छन् ।


२७ असार २०७९, सोमवार १६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु