punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छोरीसँग रमाउँदै प्रियंका

Chaupati
safha napa

अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा सक्रिय छिन्। आमा बन्नुअघि फिल्म तथा म्युजिक भिडियोमा दखिने प्रियंकालाई हिजोआज पर्दामा त्यति भेटिँदैन।

उनी हिजोआज धेरै समय आफ्नी छोरीसँग देखिन्छिन्। छोरीसँग रमाइरहेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहने प्रियंका छोरीलाई लिएर गर्मी छल्न स्विमिङ पुल पुगेकी छिन्। 

छोरीको रेखदेखमा व्यस्त प्रियंका हिजोआज आफ्नो ज्यान बनाउन पनि लागिपरेकी छिन्। सुत्केरी हुँदाको पौस्टिक आहारले मोटाएकी उनी ज्यान मेन्टेनका लागि जिम जान्छिन्।


१८ असार २०७९, शनिवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु