२४ साउन २०८३, आइतवार
सुदूरपश्चिम महोत्सवः आज यी कलाकार आउँदै
धनगढी।सुदूरपश्चिम महोत्सवमा आज विभिन्न कलाकारले प्रस्तुति दिने भएका छन्।
महोत्सवमा मनिष काफ्ले, अस्मिता अधिकारी, उमाशंकर जोशीलगायत विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।
२४ मंसिर २०८२, बुधवार १२:४७ बजे प्रकाशित
RAMA Bhattarai