punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिधार्थीलाई शैक्षिक सामग्री बितरण

Chaupati
safha napa

नेपाल परिवार दलका नेता खडक नागरीको पहलमा र बोधित्सव बिहारको सहयोगमा बिधार्थीलाई झोला वितरण गरिएको छ ।

शुक्लाफाटा नगरपालिका वडा न १ मा रहेको श्री जनचेतना आधरभुत बिधालयका विपन्न परिवारका बालबालिकाहरुलाई  ४० पिस  स्कुल झोला वितरण गरिएको नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले बताए ।

बिधालयका प्रधानध्यापक खडक नेपाली, स्कुल ब्याबस्थापनका अध्यक गोविन्द लाल डगौरा र अभिभावहरुको कार्यक्रममा सहभागीताा रहेको पिस फोर्सका युवा नेता अजय जैरुले बताए ।

No description available.


१२ असार २०७९, आइतवार १९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु