punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

Chaupati
safha napa

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मेवा दिने बहानामा ५९ वर्षीय पुरुषले बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बर बहादुर थापाले बताए ।

आफ्नै घरमा बोलाएर बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


३ वैशाख २०७९, शनिवार १९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु