punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिदेशीय टी–२० शृंखलामा मलेसियाको विजयी सुरुवात, पीनएजीको दोस्रो हार

Chaupati
safha napa

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको मंगलबार भएको खेलमा मलेसिया विजयी भएको छ । मलेसियाले पपुवा न्युगिनीमाथि ८ रनको रोमाञ्चक जित हात पारेको हो ।

त्रिवि मैदानमा भएको खेलमा मलेसियाले पहिला ब्याटिङ गर्दै ३ विकेटमा १८० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर २ बलमा १७२ रन बनाएर अलआउट भयो ।

पहिलो खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो । अब नेपालले मलेसियासँग दुई र पीएनजीसँग एक खेल खेल्नेछ । मलेसिया र पीएनजीबीच पनि एक खेल हुनेछ । शीर्ष दुई टिमबीच फाइनल हुनेछ ।


१५ चैत २०७८, मंगलवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु