punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौँ,जेठ ५ । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यो सगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।


५ जेठ २०७७, सोमवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु