punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

Chaupati
safha napa

धनगढीमा लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१९ फूलबारीका २२ वर्षीय टाइसन कुश्मी चौधरी रहेका प्रहरीले जनाएको छ।

उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।


२२ फागुन २०७८, आइतवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु