punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खप्तड गोल्डकप :आज फ्रेन्ड्स र क्यामरुनको एभेनिर भिड्दै

Chaupati
safha napa

पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज आइतबारको खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

धनगढी रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । ए डिभिजन क्लब फ्रेन्ड्स आज क्यामरुनी टोलीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । क्यामरुनको एभेनिर पनि फ्रेन्ड्सलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

 


२२ फागुन २०७८, आइतवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु