punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा युवक मृत फेला

Chaupati
safha napa

कैलालीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-६ कोली कटानका १९ वर्षीय सागर कोली झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आइतबार राति उनी आफनै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।


१७ माघ २०७८, सोमवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु