punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक भीमदत्त नगरपालिका-३ तिलकपुरका ४५ वर्षीय पुरन चौधरी रहेको प्रहरीले बताएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भीमदत्त-३ कै भित्री सडकखण्डमा से७प ७१४६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घनामा गम्भीर घाइते भएका चौधरीको महाकाली अस्पतालमा उपचारका क्रममा आइतबार राति नै मृत्यु भएको हो।


१७ माघ २०७८, सोमवार ०८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु