punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मर्निङ् बेल दैनिक ‘ख’ वर्गमा

Chaupati
safha napa

प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक गरेको छ ।

काउन्सिलको नतिजा अनुसार दुवै आर्थिक वर्षको वर्गीकरण नतिजामा मर्निङ् बेल दैनिक ‘ख’ वर्गमा परेको हो ।

विगत १५ वर्षदेखि धनगढीबाट प्रकाशित भइरहेको यो दैनिक पत्रिका प्रदेश ‘ख’ वर्गमा परेको छ ।


१६ माघ २०७८, आइतवार १९:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु