punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा चिकेन स्टेशनको दोस्रो शाखा संचालन

Chaupati
safha napa

धनगढीमै चिकेन स्टेशनको दोस्रो शाखा बुद्धचोकमा सञ्चालनमा आएको छ। धनगढीका मदन भट्टले झण्डै एक करोडको लगानीमा चिकेन स्टेशनको दोस्रो शाखा उपमहानगरपालिकाको वडा नम्बर ८ बुद्धचोकमा सञ्चालनमा ल्याएका हुन्।

कोरोनाको तेस्रो लहरका कारण ‘ग्राण्ड ओपिनिङ्ग’ लाई स्थगित गर्दै शनिबार बुवाको हातबाट स्टेशनको उद्घाटन गराएका थिए।सुदूरपश्चिममै चिकेन स्टेशनको फ्रेञ्चाइज पहिलो पटक धनगढीको चटकपुरमा डेढ करोडको लागतमा ‘चिकेन स्टेसन’ सञ्चालनमा ल्याएका थिए । भने चिकेन स्टेशनको चौथो तलामा मुगल्स खजना संचालनमा ल्याएका थिए ।

धनगढीको चटकपुर संचालनमा ल्याएको एक बर्षभित्रै क्याम्पस रोडमा झण्डै करोडौंको लागतमा संचालनमा ल्याएको संचालक भट्टले बताए । चिकेनसङ्गै मटन,मस्म, बिरियानी, कबाब सहित भेजका परिकारहरु गुणस्तरीय र पारिवारिक बाताबरण रहेको संचालक भट्टले बताए । स्टेशनबाट दिईने सेवा ग्राहकहरुलाई निस्शुल्क होम डेलीभरी गरिने पनि बताए ।

धनगढीको चौराहा नजिकको चिकेन स्टेसनमा चिकेनसङ्गै मटन,मस्म,बिरियानी,कबाबसहित भेजका परिकारहरु बर्थ डे र म्यारिज यनिभर्सरीको लागि विशेष कक्ष,लाइभ म्युजिक र सानो पार्टीको लागि बिशेष कक्ष निस्शुल्क रुपमा ब्यबस्था गरिएको छ ।

 


८ माघ २०७८, शनिवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु