punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका मेयर वडले गरे केन्द्रीय सदस्यमा मनोनयन दर्ता

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (दलित समावेशी) मा मनोनयन दर्ता गरेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नगर प्रमुख वडले राष्ट्रिय सभा गृहमा पुगेर केन्द्रीय सदस्य मनोनयन दर्ता गराएका हुन्।

उनको मनोनय पत्रमा नेपाली कांग्रेसका नेता हरिश खड्काले समर्थन जनाएका छन् भने उद्धवबहादुर विष्टले प्रस्ताव गरेका छन्।


२५ मंसिर २०७८, शनिवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु