punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘एक प्रहरी एक बिरुवा अभियान’ अन्तर्गत कैलाली ट्राफिकद्वारा वृक्षारोपण

Chaupati
safha napa

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ु६६ औँ प्रहरी दिवस २०७८ु को अवसरमा वृक्षारोपण गरेको छ । ‘एक प्रहरी एक बिरुवा अभियान’ अन्तर्गत कैलाली ट्राफिकले धनगढीमा वृक्षारोपण गरेको हो ।

May be an image of 1 person and outdoors

उप–महानगरपालिकाको वडा नम्बर २ स्थित आफ्नै कार्यालय परिसरमा वृक्षारोपण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

May be an image of 2 people and outdoors

उनका अनुसार कार्यालय परिसर भित्र विभिन्न प्रजातिका ३२ वटा बोटबिरुवा रोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 1 person and outdoors

 


१७ असोज २०७८, आइतवार १९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु