punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा कञ्चनपुरमा २ जनाको मृत्यु

Chaupati
safha napa

ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा से१त ४४४१ नम्बरको ट्रयाक्टरले से३प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षीया प्रकाश रोकाया र ३० वर्षीय सुरेश जप्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको थियो। उपचारका क्रममा दुवैको त्यहि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 


३० वैशाख २०७८, बिहीवार १८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु