punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार ज्वरो आएपछि स्टार हस्पिटलमा स्वाब परीक्षण गराएका उनलाई सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

चिकित्सकको परामर्शमा उनी होम आइसोलेसनमा बसेका छन् ।


२० वैशाख २०७८, सोमवार १०:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु