punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली र नेपालबीच २ बजे वार्ता हुँदै

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज पनि वार्ता हुने भएको
छ । स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार काठमाडौंमा २ बजेपछि वार्ता हुन लागेको छ ।

यसअघि बुधबार बेलुका पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो ।


९ वैशाख २०७८, बिहीवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु