विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस

काठमाडौँ । विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस भएको छ । बिहीबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका हुन् ।
नीति तथा कार्यक्रम पारित भएलगत्तै अर्थमन्त्री वाग्लेले सो विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका थिए ।
३१ वैशाख २०८३, बिहीवार २२:३६ बजे प्रकाशित












