punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा बस दुर्घटना

Chaupati
safha napa

डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको सिखर नगरपालिका – ६ मा ना ७ ख २५७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बस सडक किनाराको नालामा पल्टिएको हो । दुर्घटना विस्तृत विवरण भने आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

अहिले दुर्घटना स्थलमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।


२७ चैत २०७७, शुक्रवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु