punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागु औषधसहित १ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वेदकोट नगरपालिका ९ का २८ वर्षीय दीपक पाललाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलिले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

पाललाई भीमदत्त नगरपालिका –१८ ५ नम्वर गल्लीबाट बजारमा शंका लागि चेकजाँच गर्दा उनको साथबाट ७.३८ ग्राम लागु औषध (खैरोहिरोईन) र ३८ हजार ६ सय २४ रुपैयाँ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी गराए।


२७ चैत २०७७, शुक्रवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु