punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु

Chaupati
safha napa

कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्य भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० मा बस्ने नौराज नेपालीको २ बर्षे छोरा माहिर नेपालीको घर नजिकको पानीको खाल्डोमा डुबेर एक बालकको मृत्य भएको हो ।


१३ फागुन २०७७, बिहीवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु