punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा घरको छतबाट हाम फालेका एकजनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा घरको छतबाट हाम फालेका एकएकजनाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सुर्योदय टोलमा डेरा गरि बस्दै आएका कृष्णपुर नगरपालिका वडा नम्बर ५ का सन्तोश चौधरीको छतबाट हाम फाल्दा मृत्यु भएको हो ।

बुधबार राति घरको छतबाट हाम फालेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए।

मानसिक तनावमा रहेका चौधरीले छतबाट हाम फाल्नु पूर्व मदिरा समेत सेवन गरेको
उनले बताए।

तर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको


१३ फागुन २०७७, बिहीवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु