punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुख सापकोटा सर्वोच्च अदालतमा

Chaupati
safha napa

संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर सभामुख अग्नि सापकोटा आफैं‌ सर्वोच्च अदालत पुगेका छन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले रिट लिएर सभामुख आफैं सर्वोच्च पुगेको जानकारी दिए ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोधसमेत भइरहेको छ ।


२३ माघ २०७७, शुक्रवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु