punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीबाट भीम रावलको गर्जन– ‘केपी ओली एक नम्बर भगुवा’

Chaupati
safha napa

नेकपा (प्रचण्ड–नेपाल)का नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगुवा भएको आरोप लगाएका छन् ।

धनगढीमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीप्रति आक्रोशित हुँदै यस्तो आरोप लगाएका हुन् । पार्टीका निर्देशन नमान्ने र सहमतिबाट भाग्ने व्यक्तिनै एक नम्बरको भगुवा भएको उनले बताए ।

सहमतिबाट भाग्ने मान्छेले अरुलाई भगौडा भन्नु लज्जास्पद भएको उनको भनाई छ । बढी समय ओलीकै विरोध गरेका रावलले ओली प्रचण्ड–नेपाल समूहले नेतृत्व गरेको पार्टीनै आधिकारिक नेकपा भएको दाबी गरे ।


१७ माघ २०७७, शनिवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु