punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ३ सय ६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घन्टामा देशभर थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म मुलुकभर कूल २ लाख ६४ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये २ लाख ५७ हजार ९ सय २८ जना संक्रमित निको भइसकेका छन् । शनिवार मात्रै ६ सय ९९ जना संक्रमित निको भएका छन् ।  मुलुकभर हालसम्म ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार, शनिवार तीन जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।


२५ पुस २०७७, शनिवार १६:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु