punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

Chaupati
safha napa

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा सभालाई सम्बोधन गर्दै यस्तो जानकारी गराएका हुन्।

माघ १ मा परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यसबेला सुदुरपश्चिमका विभिन्न आयोजनाबारे कुराकानी हुने उनले बताए ।

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा गरिने विकासका कार्यक्रमबारेमा छलफल हुने जानकारी गराए ।


२४ पुस २०७७, शुक्रवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु